You are viewing the translated version of कार्यसम्पादन मूल्याङ्कन गर्दा आधार लिनु पर्ने.

Section 32
कार्यसम्पादन मूल्याङ्कन गर्दा आधार लिनु पर्ने
योजनामा संलग्न कर्मचारी वा पदाधिकारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा त्यस्तो योजनाको कार्य प्रगतिलाई समेत आधार लिनु पर्नेछ।